Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

‘पुरानो घर’ मा नाटक ‘खत’ मञ्चन हुँदै

himalaya Diary News Service by himalaya Diary News Service
March 29, 2022
in Feature, Literary Festival & Event, Nepal
0
‘पुरानो घर’ मा नाटक ‘खत’ मञ्चन हुँदै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा नाटक ‘खत’ मञ्चन हुने भएको छ । दश वर्षे सशस्त्र जनयुद्धलाई मूल विषय बनाइएको नाटक यही चैत २५ गतेदेखि वैशाख १६ गतेसम्म मञ्चन गर्ने निधो गरिएको रंगकर्मी सुलक्षण भारतीले बताए ।

भारतीकै लेखन तथा निर्देशन रहेको नाटक ‘खत’ले तत्कालीन युद्धको कथालाई लिएर आम मानिसमा पारेको प्रभावलाई मूल रुपमा उठान गर्न खोजेको भारतीले बताए ।

 

‘नाटकले द्वन्द्वकालको कथा जोडेर अहिलेको अवस्थालाई बताउँछ‚’ उनले भने, ‘द्वन्द्वमा लडेका जनमुक्ति सेनाले के पाए, उनीहरूको अवस्था कस्तो छ र देशले निकास पायो कि पाएन भनेर नाटकले खोजी गरेको छ ।’

नाटकले जनयुद्धलाई टेकेर सत्तामा पुगेको राजनीति र सत्ताधारीहरूलाई समेत खोतल्ने प्रयास गरिएको भारतीले सुनाए । नाटकका माध्यममा जनयुद्धले बनाएको घाउको खतलाई आम मानिसमा देखाउने जमर्को गरिएकाले आफ्नो प्रयासलाई सबैले साथ र समर्थन गर्नेमा भारती विश्वस्त छन् ।

Advertisement Banner
Previous Post

PVR Limited and INOX Leisure Limited Announce Merger

Next Post

साहित्य सञ्जाल रौतहटको बृहत् साहित्यिक गोष्ठी सम्पन्र

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
साहित्य सञ्जाल रौतहटको बृहत् साहित्यिक गोष्ठी सम्पन्र

साहित्य सञ्जाल रौतहटको बृहत् साहित्यिक गोष्ठी सम्पन्र

Recommended

Sri Lanka extends state of public emergency following Ditwah cyclone

Sri Lanka extends state of public emergency following Ditwah cyclone

2 months ago
जापानद्वारा १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव मुद्रास्फीति नियन्त्रणका लागि

जापानद्वारा १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव मुद्रास्फीति नियन्त्रणका लागि

3 months ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.