Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

Editorial Team by Editorial Team
March 4, 2026
in News, World
0
कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– कतारले सबै श्रेणीका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने भएको छ । कतारको आन्तरिक मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका प्रवेश भिसा २८ फेब्रुअरी (शनिबार)देखि लागू हुने गरी एक महिनाका लागि थप गरेको जनाएको हो ।
मन्त्रालयका अनुसार भिसा नवीकरण स्वीकृत विद्युतीय प्रणालीमार्फत स्वचालित रूपमा गरिनेछ । यसका लागि सम्बन्धित व्यक्तिले कुनै शुल्क तिर्नु नपर्ने र कार्यालय धाउन वा थप निवेदन दिनु नपर्ने स्पष्ट पारिएको छ ।
तर, २८ फेब्रुअरीभन्दा अगाडि भिसा उल्लंघन (ओभरस्टे) गरेका व्यक्तिहरूले भने ओभरस्टे अवधिको तोकिएको जरिवाना पहिले बुझाउनुपर्नेछ । जरिवाना तिरेपछि मात्रै उनीहरूलाई पनि सोही मितिदेखि लागू हुने गरी नवीकरण र शुल्क छुटको सुविधा उपलब्ध हुनेछ ।
मध्यपूर्वी देशमा उत्पन्न तनावपछि मन्त्रालयले पछिल्लो अवस्थालाई ध्यानमा राख्दै कानुनी हैसियत कायम राख्न आवश्यक कदम समयमै चालिने जनाएको छ । साथै सर्वसाधारणलाई घरभित्रै बस्न, अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कन, झ्याल तथा खुला स्थानबाट टाढा रहन र सम्बन्धित निकायबाट जारी आधिकारिक निर्देशन पालना गर्न आग्रह गरिएको छ ।थप जानकारीका लागि मन्त्रालयका आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सूचना लिन पनि अनुरोध गरिएको छ ।

Advertisement Banner
Previous Post

१ करोड ८९ लाख मतदाता मतदानका लागि तयार

Next Post

इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

Editorial Team

Editorial Team

Next Post
इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

Recommended

“सरकारी गाडीमा निजी सवारी ! पहुँचवालाको मौजमस्ती अन्त्य

“सरकारी गाडीमा निजी सवारी ! पहुँचवालाको मौजमस्ती अन्त्य

3 months ago
Karnali requires Project Bank listing for projects above Rs 5 million

Karnali requires Project Bank listing for projects above Rs 5 million

8 months ago

Don't Miss

क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

August 2, 2026
Century’s Longest Total Solar Eclipse to Occur on August 2, 2027

Century’s Longest Total Solar Eclipse to Occur on August 2, 2027

August 2, 2026
म्यानमारको एयारवाडी नवाउन नदीको तटबन्ध फुट्दा ६ हजार भन्दा बढी विस्थापित

म्यानमारको एयारवाडी नवाउन नदीको तटबन्ध फुट्दा ६ हजार भन्दा बढी विस्थापित

August 2, 2026
ब्रोड पिक हिमपहिरोमा परेर पुर्जासहित ६ नेपालीको मृत्यु

ब्रोड पिक हिमपहिरोमा परेर पुर्जासहित ६ नेपालीको मृत्यु

August 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.