प्रवास
हे
प्रिय !
अड़ि न्न
प्र वा स मा
तन मन यो।
दुःख्छ कता कता
आफ्नो जस्तो हुन्न यो।
चाहिँदो रहेछ माया
जहाँ बसे पनि यो काया।
सम्बन्ध पनि त कस्ता कस्ता !
जीवन नै बेपार जस्ता।
जो पनि तौल नै गर्ने
धन र पौरखमा।
आत्मीयता शून्य
चलायमान
रोबोटझैं
हुँ दछ
मन
नै।
नीता तामाङ्ग
दार्जिलिङ
Comments are closed.