कसम
***
हो
प्रि ये
राख्छु म
तिमी लाई
अँगालो भरी
तिम्रो निम्ति भनी
चुनौती सहने छु
थाहा छैन तिमीलाई
कत्ति माया छ यो मुटुमा
हिमालको हिउँ भन्दा बढ़ी
नदीको जल भन्दा बढी
माया गर्छु तिमीलाई
अन्यथा नसोच्नु ल
नाघ्ने छु तघारो
जात पातको
दिन्छु साथ
क स म
मेरो
हो।
प्रियंका शर्मा
आसाम
Comments are closed.