प्रश्न
यो
प्रश्न
सुनेर
चुपचाप
बस्न सकेका
अन्धो भक्तहरु
कान खोलेर सुन
किन छन् बृद्ध बबुरो
आमा र बाबा आश्रममा
आमाको पीडा बुझ्दैनौ भने
प्रसव पीडा सोधे हुन्छ
बाबा त घरको धुरी
नसोध वहाँलाई
कर्तव्य बारेमा
किन बुझ्दैनौ
अझै पनि
सु पु त्र
तिमी
हौ
विजय मुखिया
दार्जिलिङ
Comments are closed.