रम्बास कविता:स्वाधीनता

स्वाधीनता

ती
गोरे
फिरङ्गी
खेदाउ न
युवा  देशका
एकत्रित     हुँदै
गुञ्जियो   विरोधमा
फैलियो  सङ्ग्राम यहाँ
फाँसीमा   चढे   देशभक्त
अठोट स्वाधीनता देशको
कटाए  जीवन जेलमा
मरे कैयौँ सङ्ग्राममा
जितेर स्वाधीनता
खेदाए शत्रु ती
भा र त बा ट
फ ह रा ए
त्रि र ङ्गा
आफ्नै
त्यो |

 

चन्द्र भट्टराई
विश्वनाथ असम

Comments are closed.