मान्छे
म
मान्छे
खोज्दै छु
तर तिमी
बन्यौ शासक
खोज्दै थिएँ राम
पाएँ मात्र रावण
कतै किन मान्छे हुन्नन्
खोज्ने बाटो बन्द भो अब
मान्छे मान्छे भएन, के हुन्छ?
राजा बन्यो, शासक बन्यो
बुद्ध बन्यो, बिम्ब बन्यो
ऊ मान्छे बन्नै लाग्दा
हिंस्रक बन्दैछ
हो विज्ञापन
बन्दैछ त्यो
ब ने न
मान्छे
ऊ।
जीविका अश्रु
गान्तोक सिक्किम
Comments are closed.