अचानो
छ
मेरो
दुरुस्तै
तिम्रै जस्तो
तन्तु तन्तुका
रक्त चापहरू
थापेर हेर चोट
बुझेको छ अचानोले
कल्पना गर्नु र यथार्थ
निकै फरक हुन्छ हजुर
घोडा र गाडी मिल्दैन है
पानी र तेल मिल्दैन
निस्शुल्क र शुल्क
धन र निर्धन
कहाँ मिल्छ र
ढु क ढु की
ए उ टै
मिल्ने
छ ।
मोहन गौतम,
सिक्किम
Comments are closed.