Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

मनोज पाण्डेको यौन दुर्व्यवहारमा परेकी अर्की युवतीको उजुरी प्रहरीमा

Editorial Team by Editorial Team
May 22, 2022
in Feature, Nepal, Nepali, Women
0
मनोज पाण्डेको यौन दुर्व्यवहारमा परेकी अर्की युवतीको उजुरी प्रहरीमा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्ने अर्को आरोप पनि प्रहरीले उजुरी लिएको छ ।
पीडित युवतीले आफूमाथि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै सामाजिक सन्जालमा पोष्ट गरेपछि प्रहरीले उनलाई सोधिखोजी गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार ‘पीडितले पाण्डेले आफूलाई पनि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सन्जालमा लेखेपछि हामीले उहाँलाई भेटेर कुराकानी गरेका छौँ । उहाँले जाहेरी भने दिइसक्नु भएको छैन,’ उनले भने ।
यो घटना भने हदम्याद भित्रकै भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख उत्तम सुवेदीका अनुसार पाण्डेले केही समयअघि मात्रै आफूलाई दुर्व्यवहार गरेको ती युवतीले जानकारी दिएकी हुन् ।
उनले भने, ‘यो घटनामा कारबाही गर्ने हदम्याद सकिएको छैन् ।’
पाण्डेले आफूलाई १६ वर्षको उमेरमा ८ वर्षअघि बेहोस बनाएर बलात्कार गरेको भन्दै एक यूवतीले भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनलाई पक्राउ गर्न सड़क र संसदबाट आवाज उठेको थियो ।
शुक्रबार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई कारबाही गर्न निर्देशन दिएका थिए ।
८ वर्षअघि भएको बलात्कारको घटनामा कानुनी हदम्यादका कारण मुद्दा दर्ता गर्न नसकेपनि पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कानुनमा टेकेर अनुसन्धान गर्न प्रहरीले तयारी गरिरहेको छ।
पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले सोमबार अदालतबाट अनुमति लिने तयारी गरिरहेको छ। बलात्कारमा भएको कानुनी हदम्याद हटाउनु पर्छ भन्दै माग भैरहेका छन् ।

Advertisement Banner
Previous Post

Researchers developed invisible, machine-washable solar cell technology for clothing

Next Post

WHO Director-General announces Global Health Leaders Awards

Editorial Team

Editorial Team

Next Post
WHO Director-General announces Global Health Leaders Awards

WHO Director-General announces Global Health Leaders Awards

Recommended

Nepal Finance Minister reports 10 percent growth in revenue

Nepal Finance Minister reports 10 percent growth in revenue

9 months ago
Lawmakers under proportional category have vital role: PM Shah

Lawmakers under proportional category have vital role: PM Shah

5 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.