नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् ।
काठमाडौँमा सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए।
यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन्। महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए।
Trending Now
- One child displaced every minute in Haiti as armed violence persists – UNICEF
- At least 3 million children at risk as Hurricane Beryl hits the Caribbean
- Nepal PM Prachanda to take fifth round of floor test on July 12, after the key ally CPN UML withdrew its support
- Not only humans, but also ants do the operation
- ५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी
- ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु’ चिर्कटो लेखेर इटहरीका प्राध्यापक डा. राम्जी तिम्सिना बेपत्ता
- नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास
- गोविन्द सुनारको ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक
- Four Chinese citizens are suspected to have died after the attack in Congo
- 25 people drown in Sudan while fleeing fighting
Comments are closed.