Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

रश्मि भट्टको “युगका आवाजहरू“लोकार्पण

Editorial Team by Editorial Team
June 2, 2022
in Book Releases, Nepal
0
रश्मि भट्टको “युगका आवाजहरू“लोकार्पण
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

साहित्यकार रश्मि भट्टको दोस्रो कृति “युगका आवाजहरू“को लोकार्पण र समीक्षात्मक कार्य सम्पन्न भएको छ । अनेसास नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले भर्चुअल माध्यमबाट सम्पन्न गरेको उक्त कार्यक्रममा च्याप्टरकै अध्यक्ष कवि राजन महर्जन सभापति, बोर्ड अफ ट्रष्टकी अध्यक्ष साहित्यकार गीता खत्री प्रमुख अतिथि तथा विशेष अतिथिहरू साहित्यकार डा. दामोदर पुडासैनी “किशोर” र कलानिधि दाहाल रहेका थिए ।
च्याप्टरका अध्यक्ष राजन महर्जनले कार्यक्रमको शुरूवात गर्दै श्रष्टालाई बधाई र शुभकामना दिएका थिए । च्याप्टरकी महासचिव जानुका वस्ती ढकालले आफ्नो स्वागत मन्तव्य दिँदै “युगका आवाजहरू”की स्रष्टा रश्मि भट्टलाई बधाई तथा शुभकामना दिएकी थिइन ।
रश्मि भट्टको गत वर्ष “पातालका गर्तमा “ प्रकाशित भएको थियो ।
कार्यक्रममा साहित्यकार कलानिधि दाहालले गोर्खेली चेलीको उपलब्धी धेरै छ साँच्चै साहित्यको अन्तरमर्म छामेर हेर्नेहरूका लागि यो कृति विशेष छ, किनकि यसमा शील्प राम्रोसंग ल्याइएको छ भनि आफ्ना विचार व्यक्त गरे । सम्पूर्ण बिम्बहरूमा मानवीय चेत उठाउन सक्नु सर्जकको सबैभन्दा ठूलो उपलब्धि हो भन्दै स्रष्टालाई बधाई र शुभकामना दिएका थिए ।
साहित्यकार डा. दामोदर पुडासैनी “किशोर” ले कवि रश्मी भट्टका कविताहरू सरल , निर्दोष र खरा छन् उनको धेरै कविताहरू सुत्रात्मक र मन्त्रात्मक लाग्ने कुरा व्यक्त गरेका थिए ।
त्यसैगरी डा. ऋषि बस्ताकोटी, डा. विरेन्द्र पुडासैनी, गीतकार धन लामा, साहित्यकारहरू डा.गोविन्द कोइराला, विश्वराज अधिकारी, सुरेश कुमार भट्ट, लालगोपाल सुबेदी ,ने.मु.प्र. अमेरिका शाखा अध्यक्ष तथा गजलकार आनन्द श्रेष्ठ, उत्तर अमेरिका क्षेत्रका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास केन्द्रका कोषाध्यक्ष तथा कवि विकाश बिष्ट, टुटुल्को डट कमका प्रधान सम्पादक ज्योति कुमार श्रेष्ठ,बोर्ड अफ ट्रष्टकी अध्यक्ष तथा साहित्यकार गीता खत्री, अनेसास न्यूयोर्क च्याप्टरका पूर्व अध्यक्ष शकुन ज्ञवाली, च्याप्टर उपाध्याक्ष कवि लक्ष्मी श्रेष्ठ, बन्दना कोइराला, समाजसेवीहरू राजन गौली र विश्वराज वास्तोलाले आ–आफ्नो मन्तव्यका साथ स्रष्टा रश्मी भट्टलाई बधाई र शुभकामना दिएका थिए ।
कार्यक्रममा समाजसेवी नवराज के.सी, साहित्यकार गीता पराजुली पन्थ, प्रोफÞेसर राजन थपलिया , अनेसास न्यूयोर्क च्याप्टर कोषाध्यक्ष नदिया लिवाङ्ग र मुक्तक मणि तीर्थराज अधिकारीको पनि उपस्थिति रहेको थियो ।

 

Advertisement Banner
Previous Post

Nepal Delegation In India To Study Food Security Programmes

Next Post

Archaeological Science as Game-Changer: What ancient genes tell us about who we are

Editorial Team

Editorial Team

Next Post
Archaeological Science as Game-Changer: What ancient genes tell us about who we are

Archaeological Science as Game-Changer: What ancient genes tell us about who we are

Recommended

Sri Lankan President says country’s political agenda will not be shaped by communal divides

Sri Lankan President Vows No Political Shield for Drug Networks

5 months ago
Getting to the heart of engineering a heart

Getting to the heart of engineering a heart

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.