Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई

himalaya Diary News Service by himalaya Diary News Service
March 31, 2022
in Feature, Literary Festival & Event, Nepal
0
व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुंगा — राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) ले आफ्नो नाममा गठित प्रतिष्ठानलाई आफ्नो घरजग्गा हस्तान्तरण गरेका छन् । मानेभन्ज्याङ–६ मा रहेको १४ आना घरघडेरी उनले व्याकुल माइला प्रतिष्ठान नेपाललाई स्वामित्व हस्तान्तरण गरेका हुन् ।

‘पछि प्राचीन स्मारक बनाउने गरी घर संरक्षणसमेत गर्ने सर्तमा दान गरेको हुँ,’ उनले भने । उनको घर पिता मानबहादुर राईले २०४० मा बनाएका थिए । घरमा बुइँगलसमेत गरी ६ कोठा छन् । घरको छानो ढुंगाको छ । प्रदेश १ सरकार, भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०७८÷८९ मा व्याकुल माइला प्रतिष्ठानको भवन निर्माण गर्न १२ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटले घर प्रबलीकरण हुँदै छ ।

मानेभन्ज्याङ–६ का अध्यक्ष हेमराज राईको संयोजनमा अनुगमन समिति गठन भएको छ । घरको प्रबलीकरणका लागि एक करोड रुपैयाँको इस्टिमेट बनाएको सहरी विकास कार्यालयले जनाएको छ । प्रतिष्ठानले सर्जक माइलाको सम्पूर्ण इतिहासलाई जीवित राख्न अहिलेदेखि संरक्षणको काम थाल्ने उद्देश्य लिएको छ ।

Advertisement Banner
Previous Post

Will Smith was asked to leave the Oscars after slapping Chris Rock but he refused, the Academy says

Next Post

“किसानदेखि वैज्ञानिकसम्म” पुस्तक लोकार्पण

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
“किसानदेखि वैज्ञानिकसम्म” पुस्तक लोकार्पण

“किसानदेखि वैज्ञानिकसम्म” पुस्तक लोकार्पण

Recommended

IBN and British International Investment (BII) forged a consensus to facilitate BII’s investment in large-scale infrastructure projects in Nepal

IBN and British International Investment (BII) forged a consensus to facilitate BII’s investment in large-scale infrastructure projects in Nepal

4 years ago
Task force proposes IPO of Rastriya Banijya Bank to deepen capital market

Bank lending to private sector shows signs of recovery

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.