काठमाडौँ ।भोटो जात्रा अर्थात प्वाकलं जात्रा बुंग द्द: जसलाई रक्तलोकित्सर्व अर्थात रातो मच्छिन्द्रनाथ पनि भनिन्छ। वर्षा र सहकालका देवता मानिने उक्त रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौँमा सदियौँ देखि मनाईँदै आईएको छ। नेपाल संवतको सातौँ महिना बछल्ला शुक्ल पक्षको चौँथो तिथिमा यो जात्रा पर्दछ।ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शासन गरेका नरेन्द्रदेवको पाला देखि यो जात्रा मनाईने प्रचलन रहेको ईतिहासमा छ।
आज यहि भोटे जात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा देखाइएको छ ।
Comments are closed.