काठमाडौं –– गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक भएको छ ।
गायिका शशि रावलको शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
यसअघि उनले ‘सिड्नी जाने रेल’, ‘तिम्रो आवाज’लगायत गीत ल्याएकी थिइन् । जोशी देउडा गायक नन्दकृष्ण जोशीकी छोरी हुन् ।
Trending Now
- भूपाल राईको निबन्ध कृति ‘शब्द सायारेम’ लोकार्पण
- डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रह लोकार्पित
- साहित्यिक पत्रिका ‘गरिमा’को कार्यकारी सम्पादकमा न्यौपाने
- इजरायलले रद्द गर्यो २७ फ्रान्सेली सांसदको भिसा
- २०औं दिनको शिक्षक आन्दोलन : सवारी ‘डाइभर्सन’,यात्रीलाई सास्ती
- प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना
- कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
- राजेन्द्र लिङदेनसहित ७ जना रिहा
- हिमाली जिल्ला मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
- ताप्लेजुङ बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान
Comments are closed.