तीन ताेला सिन्दूर कथा सङ्ग्रह लाेकार्पण

नारी स्रष्टा समाज विराटनगरद्वारा प्रकाशित निर्मला मुरारीकाे तीन ताेला सिन्दूर कथा सङ्ग्रह निम्तो रेष्टुरेन्टमा लाेकार्पण भएकाे छ ।
नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलकाे सभापतित्वमा प्रमुख अतिथि श्रीओम श्रेष्ठ राेदन,विशिष्ट अतिथि शैलेन्दुप्रकाश नेपाल,अतिथि द्वारिका घाेर्साने कथाकार निर्मला मुरारी द्वारा पुस्तक विमाेचन गरिएकाे छ ।
उक्त कार्यक्रममा विमल भाैकाजी, राधेश्याम लेकाली, ध्रुव मधिकर्मी, कलानिधि दाहालले बाेल्नु भएकाे थियाे ।

Comments are closed.