सहकारीको रकम अपचलनविरुद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौं । सहकारीको रकम अपचलनविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विरोध प्रदर्शन गरेको छ ।सहकारीको रकम अपचलनविरुद्ध राप्रपाले काठमाडौंमा मोटरसाइकल र्यालीसहित विरोध जनाएको हो ।प्रदर्शनकारीले राज्य सत्तामा बस्नेहरुबाटै सहकारीको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग गरेका थिए ।

Comments are closed.