Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रुपन्देही १ र २ बाट प्रत्यक्षतर्फ कांग्रेसका १५ जना सिफारिस

Editorial Team by Editorial Team
December 10, 2025
in Nepal, News, Politics
0
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बुटवल – आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही क्षेत्र नम्बर १ र २ बाट कांग्रेसका १५ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट ९ जनाको नाम सिफारिस भएको हो ।क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हिरा खत्रीले बताए ।
यस्तै समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको खत्रीले जानकारी दिए ।
क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ युवराज गिरी, चुन्नुप्रसाद पौडेल, कुमार केसी, प्रकाश राना, प्रजापाल गिरी, मुक्तिराज पौडेल, सुदिप तिवारी र रिता केसीको नाम सिफारिस भएको छ ।यस्तै समानुपातिकतर्फ बालकुमारी भण्डारी, रिता सेन, कविता अर्याल, समा श्रेष्ठ, महेश थैव, चित्रबहादुर केसी, रवि विक, प्रशान्त कोइरालाको नाम सिफारिस भएको छ ।
यसैगरी राष्ट्रिय सभामा रामबहादुर कार्कीको नाम सिफारिस भएको रुपन्देही २ का नेता विमलराज भट्टराईले जानकारी दिए ।रुपन्देही २ एमाले उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएको क्षेत्र हो । २०७९ को चुनावमा भने पौडेलले रास्वपाका उम्मेदवारलाई १५ सय भन्दा कम मत अन्तरले मात्रै पछि पारेका थिए ।

Advertisement Banner
Previous Post

85 thousand visas canceled in America in January, more than 8 thousand student visas increased

Next Post

समानुपातिकतर्फ १०० राजनीतिक दल दर्ता

Editorial Team

Editorial Team

Next Post
समानुपातिकतर्फ १०० राजनीतिक दल दर्ता

समानुपातिकतर्फ १०० राजनीतिक दल दर्ता

Recommended

Rajasthan Royals (RR) marched to the finals of the TATA Indian Premier League (IPL) 2022

Rajasthan Royals (RR) marched to the finals of the TATA Indian Premier League (IPL) 2022

4 years ago
Buddha Air aircraft skids off runway in Bhadrapur, all passengers safe

Domestic airfares surge after sharp fuel price increase

4 months ago

Don't Miss

क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

August 2, 2026
Century’s Longest Total Solar Eclipse to Occur on August 2, 2027

Century’s Longest Total Solar Eclipse to Occur on August 2, 2027

August 2, 2026
म्यानमारको एयारवाडी नवाउन नदीको तटबन्ध फुट्दा ६ हजार भन्दा बढी विस्थापित

म्यानमारको एयारवाडी नवाउन नदीको तटबन्ध फुट्दा ६ हजार भन्दा बढी विस्थापित

August 2, 2026
ब्रोड पिक हिमपहिरोमा परेर पुर्जासहित ६ नेपालीको मृत्यु

ब्रोड पिक हिमपहिरोमा परेर पुर्जासहित ६ नेपालीको मृत्यु

August 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.