Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्कालाई

Editorial Team by Editorial Team
December 21, 2025
in Nepal, News, Politics
0
नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्कालाई
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्काले पाएका छन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन्। नेविसंघ केन्द्रीय कार्यालयमा कार्यववाहकको जिम्मेवारी लिएपछि खड्काले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने बताए।
अध्यक्ष शेर्पा भारतको आइआइटी मुम्बईमा आयोजना हुने कार्यक्रमका लागि आज त्यसतर्फ जाँदैछन्। पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका नेविसंघ केन्द्रीय सदस्य खड्का उदयपुरका हुन्।

Advertisement Banner
Previous Post

गभर्नरको सुरक्षामा भारतमा पूर्वराजा, हप्ताभन्दा लामो छलफलमा

Next Post

पाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ : मन्त्री खरेल

Editorial Team

Editorial Team

Next Post
पाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ : मन्त्री खरेल

पाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ : मन्त्री खरेल

Recommended

Weaving the journey of science with culture

Weaving the journey of science with culture

4 years ago
Exports of medicinal herbs through the Nepalgunj border customs point have increased

Nepalgunj herb exports rise 71 percent to Rs 331 million

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.