Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

किरात एकेडेमी पुरस्कार का लागि७ पुस्तक छनौट

Editorial Team by Editorial Team
June 28, 2022
in Book Releases, Literature, Nepal
0
किरात एकेडेमी पुरस्कार का लागि७ पुस्तक छनौट
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि ७ वटा पुस्तकको प्रारम्भिक छनोट सार्वजनिक गरेको छ ।

एकेडेमीका अध्यक्ष भूपाल राईले जानकारी दिए अनुसार आफूलाई प्राप्त समकालीन कृतिहरूमध्ये ७ वटा कृतिहरूको प्रारम्भिक छनोट सूची प्रकाशन गर्ने निधो गरेको  थियो । प्रारम्भिक छनोटमा परेका सात पुस्तकहरुमा गणेश अधिकारीको उपन्यास ‘डायरीमा रामप्रसाद राई’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, डीपी ढकालको ‘समाजवाद र नेपाल, केवल विनावीको कविता संग्रह ‘यादहरूको सङ्ग्रहालय, राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’, रमेशप्रसाद भट्टराईको ‘आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण’ र रामराज रेग्मीको नेपालको इतिहास एक मार्क्सवादी अध्ययन रहेका छन् ।

कोभिड महामारी र एकेडेमीको उद्देश्य अनुकुलका कृति अभावका कारण केही वर्ष पुरस्कार स्थगित हुन पुगेको कार्यक्रमले यस वर्षदेखि फेरि निरन्तरता पाउने एकेडेमीले जनाएको छ ।

सन् २०११ मा गठन भएको एकेडेमीको पुरस्कार यसभन्दा अघि युग पाठकको ‘उर्गेनको घोडा’ र झलक सुवेदीको कृति ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’ लाई प्रदान गरिएको थियो ।

तेस्रोपटकको पुरस्कार असारभित्र प्रदान गरिने एकेडेमीले जनाएको छ । पुरस्कारको राशि ५० हजार राशि छ ।

Advertisement Banner
Previous Post

Wimbledon: British Emma Raducanu defeats Belgium’s Alison van Uytvanck by 6-4 and 6-4.

Next Post

UN report: Reducing trade costs can help drive sustainable development

Editorial Team

Editorial Team

Next Post
UN report: Reducing trade costs can help drive sustainable development

UN report: Reducing trade costs can help drive sustainable development

Recommended

प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

4 months ago
सेवक बनेर काम गर्न आएको हुँ: सर्लाही पुगेर गगन थापाले भने

सेवक बनेर काम गर्न आएको हुँ: सर्लाही पुगेर गगन थापाले भने

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.