Trending Now

नियात्रा समाजको नयाँ कार्यसमिति चयन

काठमाडौं । नियात्रा समाज नेपालको भेलाले नियात्राकार प्रतीक ढकालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

सभाले समितिको उपाध्यक्षमा मोहन चापागाईं, महासचिवमा जय छाङ्छा, कोषाध्यक्षमा भवानी खतिवडालाई चयन गरेको छ ।

यसैगरी सदस्यहरूमा बुलु मुकारुङ, सुशीला देउजा, राजेन्द्रमान डङ्गोल, विनोद नेपाल र सरस्वती अर्याललाई चयन भएका छन् ।

Comments are closed.