नियात्रा समाजको नयाँ कार्यसमिति चयन FeatureLiterary Festival & Event By Editorial Team On Jan 4, 2023 Share काठमाडौं । नियात्रा समाज नेपालको भेलाले नियात्राकार प्रतीक ढकालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । सभाले समितिको उपाध्यक्षमा मोहन चापागाईं, महासचिवमा जय छाङ्छा, कोषाध्यक्षमा भवानी खतिवडालाई चयन गरेको छ । यसैगरी सदस्यहरूमा बुलु मुकारुङ, सुशीला देउजा, राजेन्द्रमान डङ्गोल, विनोद नेपाल र सरस्वती अर्याललाई चयन भएका छन् । Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.