Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गगनलाई साथ लिएर जानुपर्ने शेखर पक्षकाे निष्कर्ष

Editorial Team by Editorial Team
December 4, 2025
in Nepal, News, Politics
0
गगनलाई साथ लिएर जानुपर्ने शेखर पक्षकाे निष्कर्ष
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – १५ औँ महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरेका छन्।आज कोइरालाले १४ औँ महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।कोइराला प्यानलबाट जितेका महामन्त्री गगन थापाले आगामी महाधिवेशनमा सभापति उठ्ने घोषणा गरिसकेका छन्। कोइराला पक्षको आजको भेलालाई गगनलाई पनि एक ठाउँमा लिएर हिँड्न पहल गर्ने निष्कर्ष निकालेको एक नेताले बताए।
बैठकमा सहभागी ती नेताले भने, ‘शेखर दाइ त सभापति उठ्ने पक्का नै हो। आज उहाँले आफ्ना टिमको बैठक राख्नुभएको थियो। गगनलाई पनि सँगै लिएर जानुपर्छ भनेर निष्कर्ष निकालेका छौँ। छलफल जारी छ। छलफल सुरु भएको छ, केही दिनमा निष्कर्षमा पुगिएला।’बैठकमा सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे, नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य गोविन्द्र पोखरेलसहित एक दर्जन बढी नेताहरू सहभागी थिए।

Advertisement Banner
Previous Post

कोटेश्वर चोक सुधार आयोजनाको लागि जापानले ३१.७६ अर्ब ऋण दिने

Next Post

पूर्व–पश्चिम एसियन राजमार्ग निर्माण तीव्रगतिमा

Editorial Team

Editorial Team

Next Post
पूर्व–पश्चिम एसियन राजमार्ग निर्माण तीव्रगतिमा

पूर्व–पश्चिम एसियन राजमार्ग निर्माण तीव्रगतिमा

Recommended

President Donald Trump Says South Africa Won’t Be Invited to Next Year’s G20 Summit

Trump Administration Pauses Immigration and Citizenship Applications from 19 Non-European Countries

4 months ago
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Approves $10 Million Financing to Restore Lao PDR’s Forests and Diversify Rural Economies

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.