Shiva Neupane and other personalities awarded with Prithivi Excellence Award 2024.

Prithivi Excellence Award 2024 bestowed to distinguished Personalities from Nepalese background in Australia, including Lexicographer and writer Shiva Neupane 

 

४० बर्ष देखी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस स्वतःस्फूर्त रुपमा मनाएको अष्ट्रेलियाको ईतिहासमा यस पटक बेग्लै रौनक थपियो।

 

प्रवासी नेपाली एकता समाज अस्ट्रेलिया र ओशिनियाको आयोजनमा ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अष्ट्रेलियामा धुमधामका साथ मनायौ।

 

संगठनका कार्यवाहक अध्यक्ष केदार श्रेष्ठज्यू र अग्रज/संरक्षक दिपक बिष्टज्यूको अगुवाईमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल बाट राप्रपाका वरिष्ठ नेता उपाध्यक्ष तथा संसदीय दलकाे उपनेता माननिय बुद्धिमान तामाङ ज्यू, सह- महामन्त्री विजय खड्का ज्यू, मदेश प्रदेश अध्यक्ष भरत गिरी ज्यू, प्रबासी नेपाली एकता समाज ग्लोबल अध्यक्ष प्रेम श्रेष्ठ ज्यू, केन्द्रीय सदस्य सरस्वती लामा तामाङ ज्यूको विशेष उपस्थिति रहेको थियो। नेपालबाट पारिवारिक भ्रमणमा अस्ट्रेलिया आउनु भएका बुबा-मुमाले नेपालीपन महसुस गर्नु भयो। साना नानी-बाबुले नेपाली हुनुको महत्वो बुझे।

 

३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम प्रबासी नेपाली एकता समाज अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा संरक्षक अजय राजवंशीले सञ्चालन गर्नुभएको थियो। एडिलेडका विभिन्न संघसंस्थाका अतिथिहरुको उपस्थिति रहेको थियो। अस्ट्रेलिया लगायत विश्वभर नेपाललाई प्रवर्द्धन गर्न आफ्नो समय, सीप र पेशा समर्पित गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै यस वर्षको को Prithivi Excellence Award ’24 घोषणा गर्यौ।

 

Prithivi Excellence Award ’24 “Empowerment in Leadership Award”

 

– Renuka Lama Anjana Basnet

 

Prithivi Excellence Award ’24 “Global Fitness Champion Award”

 

– Sujan Silpakar

 

Prithivi Excellence Award ’24 “Media & Journalism Excellence Award”

 

– Sarall Gurung

 

Prithivi Excellence Award ’24 “Women’s Empowerment Excellence Award”

 

-Sarmila Shrestha Swaeta Sharma Rimal

 

Prithivi Excellence Award ’24 “Literary Achievement and Lexicography Excellence Award”

 

– Shiva Neupane

 

Shiva Neupane, a lexicographer who has complied Falang Food Dictionary and Falang English Dictionary, expresses his thankfulness upon receiving the award in Literature and Lexicography category. He says:

 

 

Award Presented to Shiva Neupane

 

 

Photo: Dictionary compiled by Writer and Lexicographer Shiva Neupane.

 

Photo: Shiva Neupane with his award.

 

 

 

Comments are closed.