Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि श्याम रिमालको ‘नदी बग्दैन’ कवितासंग्रह लोकार्पण

Editorial Team by Editorial Team
June 3, 2022
in Book Releases, Kathmandu, Nepal
0
कवि श्याम रिमालको ‘नदी बग्दैन’ कवितासंग्रह लोकार्पण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — पत्रकारितासँगै साहित्य सिर्जनामा समेत सक्रिय पत्रकार एवं कवि श्याम रिमालद्वारा लिखित कवितासंग्रह ‘नदी बग्दैन’ सार्वजनिक भएको छ ।
बुधबार बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा गोपालप्रसाद रिमालको १०५औं स्मृति दिवसको अवसरमा रिमालसहित अग्रज कलाकार शंकरनाथ रिमाल, राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं कवि श्यामल, साहित्यकार तथा अनुवादक युयुत्सु आरडी शर्मा, सञ्चार व्यवसायी श्याम गोयन्का, कलाकार जीवन राजोपाध्याय लगायतकाले संयुक्त रूपमा संग्रहको लोकार्पण गरे ।
संग्रहमा २०६१ देखि २०७५ सालसम्मका सिर्जना गरिएका कविता संकलन गरेर सिंगो संग्रहका रूपमा ल्याइएको कवि रिमालले बताए । संग्रहमा समाज, संस्कृति, धर्म, दर्शन, प्रकृति, राजनीति तथा ब्रह्माण्डका विषयमा लेखिएका कविताहरु समेटिएका छन् । जहाँ जीवन र जगत्, देश र समकालीन युगका कुराहरु आएका छन् ।
संग्रहबारे बोल्दै कवि श्यामलले अति वाचाल कविता लेख्नेहरुका हुलमा श्यामले विस्तारै मस्तिष्क स्पर्श गर्ने मिहीन भाव बोधका कविता सिर्जेको बताए । ‘श्यामजीका कविताले दिनानुदिन प्रकृतिविरोधी घटनाहरूको परिणाम भोगिरहेका मानिस जातिको आफ्नो ग्रह पृथ्वीको चिन्ता गर्छन्’ उनले भने, ‘कविताहरुले विकसित औद्योगिक मुलुकका चरम महत्त्वाकांक्षी बजार संस्कृति, व्यक्तिकेन्द्रित सामाजिक,राजनीतिक मूल्य प्रणाली र पर्यावरण विरोधी चिन्तनप्रणालीका विपक्षमा पाठकलाई तयार गर्ने चेष्टा गर्छन् ।’
कवि श्यामलले प्रसिद्ध गद्य कवि रिमाललाई स्मरण गर्दै उनको कवितामा काव्यिक चेतना, समाज परिवर्तन, भुईंमान्छेका आवाजलाई मुखरित गर्ने क्रान्तिकारी धारका रहेको जिकिर गरे । अनुवादक शर्माले संग्रहबारे बोल्दै कवि रिमालका कवितामा समाज, संस्कृति, दर्शन तथा सामाजिक चेतना सबल रुपमा आएको बताए ।
रिमालका यसअघि ‘एउटा काँढा बिझ्दा’ गीतिसंग्रह,‘त्रिशूलीको किनाराबाट’ कवितासंग्रह र ‘बारपाक’ कम्पकाव्य प्रकाशित भइसकेका छन् ।

 

Advertisement Banner
Previous Post

भानुपाला नाट्य रत्न पुरस्कारद्वारा मनबहादुर मुखिया पुरस्कृत

Next Post

विश्वराज अधिकारीलाई ‘हेमलता’ स्रष्टा सम्मान

Editorial Team

Editorial Team

Next Post
विश्वराज अधिकारीलाई ‘हेमलता’ स्रष्टा सम्मान

विश्वराज अधिकारीलाई 'हेमलता' स्रष्टा सम्मान

Recommended

India & Russia vow to scale up bilateral trade to 100 billion dollars by 2030

India & Russia vow to scale up bilateral trade to 100 billion dollars by 2030

4 months ago
नूर-गङ्गा प्रतिभा पुरस्कार र सम्मान अर्पण

नूर-गङ्गा प्रतिभा पुरस्कार र सम्मान अर्पण

4 years ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.