Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं महानगरपालिका च्याम्पियन

Editorial Team by Editorial Team
June 30, 2022
in Awards, Kathmandu, Nepal
0
राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं महानगरपालिका च्याम्पियन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

असार १६ काठमाडौं । ११औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा काठमाडौं महानगरपालिका टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० sरजत र १४ कांस्य पदकसहित समग्रमा टिम च्याम्पियन बनेको हो ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ११ रजत र ११ कांस्यसहित गोकर्णेश्वर नगरपालिका दोस्रो भयो । चन्द्रागिरी नगरपालिका १० स्वर्ण, १० रजत १८ कांस्य जित्दै तेस्रो भयो ।

यसैगरी बूढानीलकण्ठ नगरपालिका ७ स्वर्ण, ७ रजत र ६ कांस्य, शङ्खरापुर नगरपालिका ६ स्वर्ण, ५ रजत र ४ कांस्य, नागार्जुन नगरपालिका ३ स्वर्ण, ३ रजत र ४ कांस्य तथा तार्केश्वर नगरपालिका १ स्वर्ण र १ रजत जित्दै क्रमशः चौथोदेखि सातौं स्थानमा रहे ।

तीनदिने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा भएको थियो । विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, आयोजक समितिकी कार्यालय प्रमुख ज्योति राईलगायतले पुरस्कार प्रदान गर्नुुभयो ।

Advertisement Banner
Previous Post

फुटबल: नवयुग श्रेष्ठ र भरत खवासले अमेरिकामा खेल्ने

Next Post

यस वर्षको मदन भण्डारी पुरस्कार राई र प्रेरणा विद्यालयलाई

Editorial Team

Editorial Team

Next Post
यस वर्षको मदन भण्डारी पुरस्कार राई र प्रेरणा विद्यालयलाई

यस वर्षको मदन भण्डारी पुरस्कार राई र प्रेरणा विद्यालयलाई

Recommended

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

3 months ago
Paddy production in Nepal drops by 4.2 percent this fiscal year

Lumbini produces 1.3 million metric tons of paddy

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.