Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

ब्रोड पिक हिमपहिरोमा परेर पुर्जासहित ६ नेपालीको मृत्यु

Editorial Team by Editorial Team
August 2, 2026
in Nepal, News
0
ब्रोड पिक हिमपहिरोमा परेर पुर्जासहित ६ नेपालीको मृत्यु
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी साहासी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने ६ नेपालीमा पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा,किली पेम्बा शेर्पा,ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् । आरोहण दलका १० मध्ये अन्य ४ जना विदेशी थिए । बिहीबारदेखि हराइरहेका आरोहीको मृत्युबारेको पुष्टि शनिबार भएको हो । प्रधानमन्त्री बालेन शाहले ६ जनाको निधनमा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्

Advertisement Banner
Previous Post

Deepmala Dhakal crowned Miss Nepal 2026

Next Post

म्यानमारको एयारवाडी नवाउन नदीको तटबन्ध फुट्दा ६ हजार भन्दा बढी विस्थापित

Editorial Team

Editorial Team

Next Post
म्यानमारको एयारवाडी नवाउन नदीको तटबन्ध फुट्दा ६ हजार भन्दा बढी विस्थापित

म्यानमारको एयारवाडी नवाउन नदीको तटबन्ध फुट्दा ६ हजार भन्दा बढी विस्थापित

Recommended

Nepali Congress Acting President Khadka calls emergency meeting of Nepali Congress CWC

Three Nepali Congress factions hold talks on candidate selection for HoR election

7 months ago
NEPSE jumps 42 points as turnover crosses Rs 11.85 billion

NEPSE falls 10.25 points with Rs 8.61 billion turnover

6 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.