हुम्ला । गएराति हुम्लाको सदरमुकाम सिमकोटमा सिजनको पहिलो हिमपात भएको छ ।हिमपातका कारण सिमकोटबाट हिल्सा र लिमी जाने सडक बन्द भएको छ । यस्तै उड्डयन सेवासमेत प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण हुम्लाले जनाएको छ ।हिँउ परेपछि चिसो बढेको छ । अहिले त्यहाँको तापक्रम माइनस दुई डिग्री सेल्सियस छ । किसानहरु भने बाली सप्रने भन्दै खुसी भएका छन् ।
Trending Now
- शान्ता र चिरञ्जीवीका दुई पुस्तक प्रकाशित
- नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
- सचिन भट्टराई र शान्तिश्री परियारको ‘यूके लान्छु’ सार्वजनिक
- Hamas rejects new Israeli ceasefire offer
- Nepal Mahotsav-2025 held in New Delhi, Indian businessmen are willing to invest in Nepal
- Ukrainian President Zelensky said – the American special envoy is spreading the Russian story
- हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई
- चितवन जाँदै प्रधानमन्त्री ओली, ६ लेनको आधुनिक सडकको उद्घाटन गर्ने
- केही दिन धैर्य भएर लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
- बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको चेतावनी
Comments are closed.