Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक

Editorial Team by Editorial Team
December 9, 2025
in Literature, Nepal, News
0
‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं ।

साहित्यिक पत्रकार संघले  अनामनगरको डालो रेस्टुरेन्टमा गीतकार सुभाषचन्द्र पौडेल

‘भीमफेदीया’द्वारा रचित गीत ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक गर्‍यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विजय गुरुङद्वारा सङ्गीतबद्ध, तृप्ति खड्का गुरुङ र विजय गुरुङद्वारा गाइएको ‘प्यारो गाउँ भीमफेदी’ गीतको प्रमुख अतिथि पूर्व राजदूत वरिष्ठ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले सार्वजनिक गर्नु भयो । सार्वजनिक गरिएपछि गीतका सङ्गीतकार र गायकद्वय तृप्ति खड्का गुरुङ र विजय गुरुङले त्यो गीत गाउँदाको आफ्नो अनुभव व्यक्त गर्नुभयो । सोही कार्यक्रममा समालोचक युवराज मैनाली र ‘शब्दपथ’का प्रधान सम्पादक वरिष्ठ आख्यानकार किशोर पहाडीले आआफ्नो समीक्षात्मक मन्तव्य राख्नु भयो । विशिष्ट अतिथि साझा प्रकाशनका अध्यक्ष कवि शेखर गिरीले सुभाषचन्द्रसँग तीसको दशकदेखि नै चिनजान भएको कुरा प्रष्ट पार्दै शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रमको सहजीकरण पत्रकार श्रीराम सिंह बस्नेतले गर्नु भएको सो कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि श्रेष्ठ, सर्जक भीमफेदीया लगायतले आआफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।

Advertisement Banner
Previous Post

वरिष्ठ साहित्यकार चन्दलाई एक सय एक संस्थाहरुको अभिनन्दन

Next Post

NPL Cricket 2025: Sudurpaschim and Biratnagar to play first match of Qualifier-1 today

Editorial Team

Editorial Team

Next Post
NPL Cricket 2025: Sudurpaschim and Biratnagar to play first match of Qualifier-1 today

NPL Cricket 2025: Sudurpaschim and Biratnagar to play first match of Qualifier-1 today

Recommended

Nepal Home Minister assures of conclusion of HoR polls impartially

Nepal Home Minister assures of conclusion of HoR polls impartially

4 months ago
Supreme Court refused to issue an interim order over decision to promote Dhiraj Pratap Singh as Nepal Police chief

Case against RSP chief Rabi Lamichhane listed at Supreme Court

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.