विराटनगर । गायक राजु अर्याल र गायिका पुजा देवकोटाको स्वरमा रहेको नयाँ गीत ‘बेहुली’ गीतको भिडियो सलिना म्युजिकको अफिसियल म्युजिकको युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा एक नारीले जिवनमा प्रेममा गरेको सधर्षलाई समेटिएको छ । प्रेममा रहेका मायालु जोडिहरु विचको चित्कार र वेदनालाई गीतमा समेटिएको छ । मायामा पाउँनु भन्दा वाध्यतामा डोली चढ्न बाध्य प्रेमिकाको जिवन भोगाईलाई गीतमा मौलिक ढंगबाट चित्रण गरिएको छ ।
कमल बस्यालको शब्द तथा राजु अर्यालको संगीत एवम कृष्ण बिक संगीत संयोजनमा गीत तयार गरिएको छ । अभय चौधरी को छायाँकन , नविन धर्तिमगरको सम्पादन तथा कमल भक्तको कथा लेखन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा कमल भक्त , वर्षा भण्डारा , दिलीप सिंह को अभिनय देख्न सकिन्छ ।
Trending Now
- शान्ता र चिरञ्जीवीका दुई पुस्तक प्रकाशित
- नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
- सचिन भट्टराई र शान्तिश्री परियारको ‘यूके लान्छु’ सार्वजनिक
- Hamas rejects new Israeli ceasefire offer
- Nepal Mahotsav-2025 held in New Delhi, Indian businessmen are willing to invest in Nepal
- Ukrainian President Zelensky said – the American special envoy is spreading the Russian story
- हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई
- चितवन जाँदै प्रधानमन्त्री ओली, ६ लेनको आधुनिक सडकको उद्घाटन गर्ने
- केही दिन धैर्य भएर लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
- बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको चेतावनी
Comments are closed.