शिरीषको फूल नाटक प्रदर्शनी

सुप्रशिद्ध साहित्यकार पारिजातको प्रसिद्ध उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’ सुरु भएको    नाट्य आलेखःचौथो आयामपरिकल्पनाः केदार श्रेष्ठनिर्देशनः अञ्जान प्रदीपले गरेका छन  वि.सं२०२२ मा मदन पुरस्कार पाएकोपारिजातको उपन्यास “शिरीषको फूल” को नाटक थियटर मलकीर्तिपुरमा  मंचन भैरहेको   उक़्त नाटकमा सकम्बरी रसुयोगवीरको भूमिकामा समृद्धि नेपाल ,संजय विस्वकर्मालगायत का कलाकारको जीवन्त अभिनय रहेको   नाटकहेर्नको लागि 

टिकट दरः रु २००  ३०० रहेको उक्त नाटक चैत्र १२ गते सम्म चल्ने  

Comments are closed.