Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

दक्षिण कोरियामा लगातार मूल्यवृद्धि, लगातार तेस्रो महिनासम्म दुई प्रतिशतभन्दा माथिको स्तर कायम

Editorial Team by Editorial Team
December 3, 2025
in News, World
0
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि, लगातार तेस्रो महिनासम्म दुई प्रतिशतभन्दा माथिको स्तर कायम
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – दक्षिण कोरियामा नोभेम्बर महिनामा उपभोक्ता मूल्यवृद्धि दर २.४ प्रतिशत पुगेको छ, जसले लगातार तेस्रो महिनासम्म दुई प्रतिशतभन्दा माथिको स्तर कायम गरेको छ ।
तथ्यांक मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा स्थानीय मुद्रा अमेरिकी डलरसमक्ष कमजोर बन्दै गएपछि मूल्यवृद्धिमा थप चाप परेको उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.४ प्रतिशतले बढेको छ । यसअघि जुलाईमा २.१ प्रतिशत र अगस्टमा २.४ प्रतिशत वृद्धि दर्ता भएपछि हालको वृद्धिले केन्द्रीय बैंकले निर्धारण गरेको दुई प्रतिशत लक्ष्यभन्दा माथिको अवस्था निरन्तर कायम गरिरहेको छ ।
मूल्यवृद्धिका कारण तेलजन्य वस्तु तथा केही आयातित खाद्यवस्तुको मूल्य उल्लेख्य रूपले वृद्धि भएको छ । अक्टोबर अन्त्यमा विनिमय दर एक डलर बराबर एक हजार ४२४.४ वोन पुगेको थियो र नोभेम्बर २१ मा दिनको कारोबारका क्रममा एक हजार ४७६.० वोनसम्म पुग्दै अप्रिल ९ पछि अहिलेसम्मकै उच्चस्तरमा पुगेको थियो ।
तेलजन्य वस्तुको मूल्य ५.९ प्रतिशत वृद्धि भएको छ, पेट्रोल ५.३ प्रतिशत र डिजेल १०.४ प्रतिशतले महँगिएको पाइएको छ ।
प्रशोधित खाद्यवस्तुको मूल्य ३.३ प्रतिशतले बढ्दा समग्र मूल्यवृद्धिमा ०.२८ प्रतिशत अंकले थप प्रभाव परेको मन्त्रालयले जनाएको छ ।
कृषि, पशुपालन तथा मत्स्यजन्य वस्तुको मूल्य वृद्धि दर ५.६ प्रतिशत दर्ता भएको छ, जुन अघिल्लो महिनाको ३.१ प्रतिशतभन्दा उल्लेख्य रूपमा उच्च हो ।
दैनिक उपभोग्य सामग्री मूल्य सूचकांक नोभेम्बरमा २.९ प्रतिशतले उकालो लागेको छ भने माछा, फलफूल तथा तरकारीजस्ता ताजा खाद्यवस्तुको मूल्य ४.१ प्रतिशतले बढेको देखिएको छ ।

Advertisement Banner
Previous Post

३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस आज

Next Post

A FIRST OF ITS KIND NATIONAL READ AND REVIEW COMPETITION: KALINGA LITERATURE FESTIVAL AND PENGUIN COLLABORATE TO LAUNCH THE BOOK REVIEW PROJECT

Editorial Team

Recommended

पाकिस्तानको पीआईए एयरलाइन्सआज लिलाम हुँदै

पाकिस्तानको पीआईए एयरलाइन्सआज लिलाम हुँदै

8 months ago
ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित

ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.