Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

सूब सेनका पाँच कृति एकसाथ सार्वजनिक

Editorial Team by Editorial Team
February 8, 2026
in Book Releases, Literature, Nepal, News
0
सूब सेनका पाँच कृति एकसाथ सार्वजनिक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – लेखक साहित्यकार सूब सेनद्वारा लिखित पाँच पुस्तक एकसाथ लोकार्पित भएको छ । दायित्व वाङ्मय प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती लगायतले उक्त कृतिहरू सार्वजनिक गरे ।
कार्यक्रममा साहित्यकार सेन लिखित दुई उपन्यास ‘उमा–गौरी’, ‘शिवश्याम’, संस्मरणसंग्रह ‘असाधारण मुमाबुवाको साधारण छोरो’ सार्वजनिक गरियो । त्यस्तै, लेखक सेनको संकलन रहेको ‘व्यक्ति एक : दृष्टिमा अनेक’ र ‘हस्ताक्षर भूमिकासँग्रह’ पनि सार्वजनिक गरियो । यसअघि सूब सेनका विभिन्न विधाका गरी ६४ वटा कृतिहरू प्रकाशित छन् ।
कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले उपन्यास उमा गौरीको समीक्षात्मक चर्चा गर्दै उनको साहित्यिक सक्रियताको प्रशंसा गरे ।
उक्त अवसरमा डा. रामदयाल राकेशले शिवश्यामको, प्रा.डा. भागवत ढकालले हस्ताक्षर भूमिका संग्रहको, ठाकुर शर्मा भण्डारीले असाधारण मुमाबुवाको साधारण छोरोको र रामप्रसाद पन्तले व्यक्ति एक दृष्टिमा अनेक पुस्तकको समीक्षात्मक टिप्पणी गरे ।
कार्यक्रममा आख्यानकार भागीरथी श्रेष्ठ, कृतिकार सूब सेन, सुयशप्रताप सिंह, प्रा. हेमन्त शमशेर र हुमकला पाण्डेले आफ्नो धारणा राखे ।

Advertisement Banner
Previous Post

Cooking oil and rice prices rise in Nepal as authorities move to curb hikes

Next Post

US wants peace agreement between Ukraine, Russia to be concluded by June: Zelenskyy

Editorial Team

Editorial Team

Next Post
US wants peace agreement between Ukraine, Russia to be concluded by June: Zelenskyy

US wants peace agreement between Ukraine, Russia to be concluded by June: Zelenskyy

Recommended

समय सापेक्ष विचार : इन्दिरा प्रसाई बालेन जितुन ! बालेन नबिकुन !

Balendra Shah continued to maintain his lead over rival for the post of mayor of Kathmandu Metropolitan City

4 years ago
UN report: Reducing trade costs can help drive sustainable development

UN report: Reducing trade costs can help drive sustainable development

4 years ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.