Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सुदूरपश्चिमको विजय यात्रा कायमै, चितवन ४९ रनले पराजित

Editorial Team by Editorial Team
December 5, 2025
in Nepal, News, Sports
0
सुदूरपश्चिमको विजय यात्रा कायमै, चितवन ४९ रनले पराजित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्सले अविजित यात्रा कायम राख्दै चितवन राइनोजलाई ४९ रनले हराएको छ।
१७० रनको लक्ष्य पछ्याएको चितवनलाई १२० रनमा अलआउट गर्दै सुदूरपश्चिमले लिगमा लगातार छैटौँ जित निकालेको हो।चितवनलाई सस्तैमा रोक्ने क्रममा पुनित मेहराले दुई ओभर १ बलमा १४ रन खर्चिँदै ३ विकेट लिए। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनास बोहरा र ईशान पाण्डेले एक–एक विकेट लिए।
चितवनका लागि रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन्। जसका कारण १७ ओभर एक बलमै सबै विकेट गुम्न पुगे। त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमको टोलीले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १६९ रन जोडेको थियो।
जसमा ओपनर क्रिस लिनले ५६ बलको सामना गर्दै ७५ रन जोडेका थिए। उनीबाहेक सुदूरपश्चिमका लागि विनोद भण्डारीले २१, आरिफ शेखले २४, कप्तान दीपेन्द्रसिंह ऐरीले २४ रनको योगदान दिए। बलिङमा चितवनका सैफ जैबले २, रञ्जित कुमारले १, जर्ज स्क्रिमशले १ विकेट लिए।

Advertisement Banner
Previous Post

रवि लामिछानेको सुदन गुरुङ्संग आग्रह ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

Next Post

एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक बस्दै

Editorial Team

Editorial Team

Next Post
एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक  बस्दै

एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक बस्दै

Recommended

European Union-supported initiative announces Rs 700,000 grant for eco-friendly packaging concepts

European Union-supported initiative announces Rs 700,000 grant for eco-friendly packaging concepts

2 months ago
कवि एलपि पराजुलीका दुई पुस्तक विमोचन

कवि एलपि पराजुलीका दुई पुस्तक विमोचन

4 years ago

Don't Miss

Nepal Oil Corporation announces 10 percent dividend

Nepal Oil Corporation bans fuel hoarding

March 4, 2026
Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

March 4, 2026
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank withdraws Rs 1 billion from banking system

March 4, 2026
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange enforces mandatory IT audits for brokers

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.