काठमाडौं। नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। गत असोजमा नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।त्यस्तै विकलविरुद्ध पनि विशेष अदालतमा ७० करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भइसकेको छ।
Trending Now
- Japan to cut greenhouse gas emissions by 60 percent in 10 years:
- डब्लुएचओका प्रमुखसहितराष्ट्र संघीय कर्मचारीहरुको टोली इजरायली आक्रमणमा
- बुद्धकालीन शहरको संरचना भेटिएको दाबी
- Prime Minister Oli condoled the death of former Indian Prime Minister Singh
- शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन प्राधिकरणको अनुरोध
- कांग्रेसको सयदिने विशेष अभियानको समयावधि थप
- भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
- China will build the world’s largest dam in Tibet, producing 3 times more electricity than the Three Gorges
- सिंगापुरबाट भ्रष्टाचारको प्रमाण झिकाउन विशेष अदालतको आदेश
- आत्महत्या न्यूनिकरण अभियान अन्तर्गत तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम तथा नागरिक सुनुवाई” कार्यक्रम सम्पन्न
Comments are closed.