Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू

Editorial Team by Editorial Team
April 7, 2026
in Nepal, News
0
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ ।
न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ ।
सर्वोच्चले भनेको छ, ` ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु ।´भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए । प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ ।

Advertisement Banner
Previous Post

घुसको ८५ हजारसहित इन्जिनियर र कर्मचारी अख्तियारको फन्दामा

Next Post

“६ करोडभन्दा बढी अवैध सम्पत्ति काण्ड: लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अख्तियार

Editorial Team

Editorial Team

Next Post
“६ करोडभन्दा बढी अवैध सम्पत्ति काण्ड: लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अख्तियार

“६ करोडभन्दा बढी अवैध सम्पत्ति काण्ड: लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अख्तियार

Discussion about this post

Recommended

Nepal is committed to working with international community for the effective implementation of the New Urban Agenda

Nepal is committed to working with international community for the effective implementation of the New Urban Agenda

4 years ago
PM Karki thanks all concerned for a successful HoR election

PM Karki thanks all concerned for a successful HoR election

2 weeks ago

Don't Miss

थाइल्याण्डको नयाँ गठबन्धन सरकारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्यो

थाइल्याण्डको नयाँ गठबन्धन सरकारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्यो

April 7, 2026
चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान

चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान

April 7, 2026
पहिलोपटक सोमालियामा समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी

पहिलोपटक सोमालियामा समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी

April 7, 2026
अब २४ घण्टाभित्रै लाइसेन्स : राहदानी र लाइसेन्स जेठदेखि घरमै पुग्ने

अब २४ घण्टाभित्रै लाइसेन्स : राहदानी र लाइसेन्स जेठदेखि घरमै पुग्ने

April 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.