निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो, मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गए रातीदेखि लागु हुनेगरि निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।
यो मूल्यवृद्धिसँगै काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।
May be an image of text

Comments are closed.