गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०६४ देखि ओरालो लाग्दै गएको आफ्नो पार्टी ८१ सालबाट उकालो चढ्न शुरु गरेको दाबी गर्नुभएको छ ।गोरखाको सदरमुकाममा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देशभक्त र वामपन्थी शक्तिहरु एकठाउँमा केन्द्रित हुने दिन अब टाढा नभएको दाबी समेत गनुभयो ।
कार्यक्रम सकेर बाहिर निस्कदै गरेका अध्यक्ष दाहाललाई बिआरआई सम्झौता र प्रधानमन्त्रीको चीन भ्रमणबारे पत्रकारले सोधेको प्रश्नमा यसबारे प्रधानमन्त्रीलाई नै सोध्नु भन्दै प्रतिक्रिया दिन चाहनुभएन । प्रधानमन्त्रीबाट बाहिरिएपछि दाहाल पहिलो पटक गोरखा जानुभएको हो । उहाँ गोरखा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
Trending Now
- कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन सम्पन्न
- अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’माथि अन्तरक्रिया सम्पन्न
- शिव प्रधानको ‘प्रेमाश्रु’ उपन्यास लोकार्पण
- नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा सम्मानित
- घुम्न जाऔं बर्दिया अभियान सुरु
- निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्छ: गगन थापा
- Sumnima Tuladhar appointed as Ambassador to Denmark
- संघीय संसद्का पाँच वटा संसदीय समितिका बैठक आज बस्दै
- मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
- एनपीएलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जिते कार
Comments are closed.