Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News India

पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

पश्चिम बङ्गालमा पहिलो पटक भाजपालाई बहुमत

Editorial Team by Editorial Team
May 5, 2026
in India, News
0
पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ -भारतको पश्चिम बङ्गालमा भारतीय जनता पार्टीले शानदार जित हासिल गरेको छ । २०११ देखि राज्यमा सत्ता रहेको ममता बेनर्जी नेतृत्वको तृष्णमूल काँग्रेसलाई पराजित गर्दै भाजपाले शानदार बहुमत हासिल गरेको हो ।
२९४ सदस्यीय पश्चिम बङ्गालको विधानसभामा भाजपाले २०६ सिट जितेको छ । अघिल्लो निर्वाचनमा भाजपाले केवल ७७ सिट जितेको थियो । त्यस्तै अघिल्लो निर्वाचनमा २१५ सिट जितेको तृष्णमूल काँग्रेस भने यस पटक ८१ सिटमा खुम्चिएको छ तृष्णमूल काँग्रेस।
त्यस्तै प्रदेशमा भारतीय नेशनल काँग्रेसले केवल २ सिटमा जित हासिल गरेको छ । अघिल्लो चुनावमा नेशनल काँग्रेसको कुनै सिट थिएन । त्यस्तै कम्युनिष्ट पार्टीले २ सिट जितेका छन् भने अन्यले २ सिट जितेका छन् ।
पश्चिम बङ्गालमा पहिलो पटक भारतीय जनता पार्टी सत्तामा आएको छ । यस निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं राज्यमा प्रचारमा उत्रिएका थिए ।
पश्चिम बङ्गालमा २०११ देखि ममता बेनर्जी सत्तामा रहेकी थिइन् । उनले १९७७ देखि सत्तामा रहेको कम्युनिष्ट पार्टीलाई हराउदै सत्तामा आएकी थिइन् ।

Advertisement Banner
Previous Post

ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

Next Post

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

Editorial Team

Editorial Team

Next Post
गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

Recommended

एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब

एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब

8 months ago
नेपाल बैंक लिमिटेडको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

नेपाल बैंक लिमिटेडको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

8 months ago

Don't Miss

Former PM , former Nepali Congress (NC) President Sher Bahadur Deuba delivered an emotional defence of democracy and the republic

Former PM , former Nepali Congress (NC) President Sher Bahadur Deuba delivered an emotional defence of democracy and the republic

August 14, 2026
‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

August 14, 2026
UNFPA representative Haridass pays courtesy call on Minister Mehta

UNFPA representative Haridass pays courtesy call on Minister Mehta

August 14, 2026
Bhatta appointed Sudurpaschim Province CM

Bhatta appointed Sudurpaschim Province CM

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.