काठमाडाैं । काेशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ।
साेमबार अपरान्ह ४ बजे विराटनगरमा बस्ने काेशी प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ । दिउँसाे २ बजे बाेलाइएकाे बैठक विशेष कारण देखाउँदै अपरान्ह ४ बजेलाई सारिएकाे हाे ।
बिहान ११ बजे बस्ने लुम्बिनी प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ ।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.