Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Education

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की

Editorial Team by Editorial Team
December 10, 2025
in Education, Nepal, News
0
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छिन् ।
बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरण अन्त्य गर्न सरकारले प्रधानमन्त्रीलाई कुलपति बनाउने व्यवस्थामा परिमार्जन गर्ने योजना बनाएको जानकारी दिइन् ।
सो विश्वविद्यालयका कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा संशोधन गर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, विश्वविद्यालयका कुलपति, उपकुलपति र अन्य सरोकारवालासँग गम्भीर परामर्श गरिरहेको जानकारी पनि दिइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

शिक्षामन्त्री महावीर पुनजीले शिक्षाविद्, विश्वविद्यालयका कुलपति, उपकुलपति लगायत उच्च नेतृत्व र अन्य सरोकारवालासँग यस विषयमा गम्भीर परामर्श र गृहकार्य गरिरहनुभएको छ । ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौं ।’

प्रधानमन्त्री कार्कीले यस परिमार्जनले नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परा अन्त्य गर्ने विश्वास व्यक्त गर्दै भनिन्, ‘नेपालको उच्च शिक्षालाई सुधार गर्न काठमाडौं विश्वविद्यालयले गरेका सकारात्मक पहल र ढाँचालाई अन्य विश्वविद्यालयले समेत अनुशरण गर्नुपर्छ ।’

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले काठमाडौं विश्वविद्यालयको योगदानको प्रशंसा गर्दै अन्य विश्वविद्यालयहरुलाई पनि त्यसको अनुशरण गर्दै अघि बढ्न आग्रह गरिन् ।

 

Advertisement Banner
Previous Post

PM Karki vows to make HoR elections more cost-effective and transparent

Next Post

100 political parties register for proportional election system

Editorial Team

Editorial Team

Next Post
प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

100 political parties register for proportional election system

Recommended

World Bank Approves US$500 Million Guarantee to Boost Infrastructure and Attract Private Investment in Mexico

9 months ago
Amnesty International Urges Bangladesh to Release Journalist Anis Alamgir

Amnesty International Urges Bangladesh to Release Journalist Anis Alamgir

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.