Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

१६५ निर्वाचन क्षेत्रकै मतपरिणाम सार्वजनिक, कुन दलको कति सिट ?

Editorial Team by Editorial Team
March 10, 2026
in Nepal, News
0
१६५ निर्वाचन क्षेत्रकै मतपरिणाम सार्वजनिक, कुन दलको कति सिट ?
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।निर्वाचनपश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणामअनुसार सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जितेको हो । रास्वपाले १२५ सिट जितेको छ । नेपाली कांग्रेसले १८ सिट जित्दा नेकपा एमालेले ९ सिट जितेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आठ सिट, श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ । साथै, एक स्वतन्त्र उमेदवारले पनि चुनाव जितेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति यही फागुन २१ मा मतदान भएको थियो । हाल समानुपातिकतर्फको मतगणना जारी छ ।

Advertisement Banner
Previous Post

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत : तनहुँमाछ हजार मत बदर

Next Post

गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

Editorial Team

Editorial Team

Next Post
गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

Recommended

रूससँग शान्ति वार्ता नगर्ने पक्षमा युक्रेनी राष्ट्रपति जेलेंस्की , युद्द जारी राख्ने तयारी

रूससँग शान्ति वार्ता नगर्ने पक्षमा युक्रेनी राष्ट्रपति जेलेंस्की , युद्द जारी राख्ने तयारी

7 months ago
चन्द्र भण्डारीको कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

चन्द्र भण्डारीको कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

9 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.