Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेसको समानुपातिक बन्दसूचीमा परेका यी हुन् ११० जना 

१३ जिल्ला प्रतिनिधित्व विहिन

Editorial Team by Editorial Team
January 2, 2026
in Nepal, News, Politics
0
कांग्रेसको समानुपातिक बन्दसूचीमा परेका यी हुन् ११० जना 
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाली काँग्रेसले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बुझाएको बन्दसूची सार्वजनिक भएको छ ।कांग्रेसले बुझाएको बन्दसूचीमा युवादेखि ज्येष्ठ नागरिकसम्म परेका छन् । जसमा जेनजी युवा टेकबहादुर विश्वकर्मादेखि ७२ वर्षका ज्येष्ठ नागरिक भीमसेनदास प्रधानसम्म छन् ।२०६६ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका २८ वर्षका विश्वकर्मा नेपाल दलित विद्यार्थी संघको उप–महासचिव भइसकेका छन् ।
साथै नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा २४ वर्षकै उमेरमा महाधिवेशन प्रतिनिधि भइसकेका व्यक्ति हुन् ।
त्यस्तै ७२ वर्षका प्रधान यस अघि २०७९ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालसँग पराजित भएका थिए ।
बन्द सूचीमा १३ जिल्लाको प्रतिनिधित्व नै नभएको पाइएको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ६४ जिल्लाको मात्रै प्रतिनिधित्व छ ।
बन्दसूचीमा समावेश नामअनुसार सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्लाबाट कसैलाई पनि उम्मेदवार बनाइएको छैन । यस्तै कोशी र गण्डकी प्रदेशबाट तीन/तीन, लुम्बिनीका दुई तथा कर्णालीको एक जिल्लाले कांग्रेसको बन्दसूचीमा स्थान पाएको छैन ।
कांग्रेसले बागमतीका ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन, कोशीका धनकुटा, ओखलढुंगा र खोटाङ, गण्डकीका मनाङ, म्याग्दी र लमजुङ, लुम्बिनीका पूवी रूकुम र प्युठान तथा कर्णालीको जुम्लाबाट कसैलाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छैन ।
कांग्रेसको बन्दसूचीमा मधेश र सुदूरपश्चिम प्रदेशबाट भने सबै जिल्लाको प्रतिनिधित्व भएको देखिन्छ ।
मधेश प्रदेशको धनुषा जिल्लाबाट ६ जना, बाराबाट तीन, सप्तरीबाट तीन, महोत्तरीबाट दुई, रौतहटबाट दुई, सर्लाही, सिरहा र पर्साबाट एक–एक जना कांग्रेसको बन्दसूचीमा परेका छन् ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरमा दुई–दुई जना बन्दसूचीमा पर्दा कांग्रेसले बाँकी सात जिल्लाबाट एक–एक जनाको प्रतिनिधित्व गराएको छ ।
यस्तै सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट एक जना, वीरबहादुर बलाययरको गृहजिल्ला डोटीबाट एक जना र सहमहामन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुराबाट एक जनाको नाम बन्दसूचीमा छ ।
दार्चुला, बैतडी, अछाम र बझाङबाट पनि एक/एक जना बन्दसूचीमा परेका छन् ।
यस्तो छ ११० जनाको सूची
खस आर्य
गोमाकुमारी भट्टराई झापा
सुशिला ढकाल आचार्य झापा
रुक्मिणीदेवी कोइराला मोरङ
रिना उप्रेती सोलुखुम्बु
गोमा केसी डोल्पा
शकुन्तला शर्मा बागलुङ
अर्जुननरसिंह केसी नुवाकोट
श्रीविनोद भट्टराई काठमाडौं
सितादेवी देवकोटा नवलपरासी पूर्व
सीता थपलिया (उर्मिला) रौतहट
उषा राउत मिश्र सिरहा
उमा शिवाकोटी झापा
नरेन्द्रजंग थापा सिन्धुली
संज्ञा पोखरेल पौडेल कास्की
राधा कार्की झापा
इन्दिरा खनाल तनहुँ
पार्वती आचार्य बागलुङ
संगीता घिमिरे नवलपरासी
सिर्जना मल्ल पर्वत
गंगा शाही रुपन्देही
कृष्णप्रसाद अधिकारी पाल्पा
बिमला गैरे कपिलवस्तु
रितासिंह ओली रुपन्देही
मधुप्रसाद न्यौपाने दाङ
ध्रवबहादुर मल्ल सल्यान
रोम रोकाय मुगु
पार्वतीकुमारी गिरी सुर्खेत
करविरसिंह कार्की दार्चुला
यज्ञनिधि कोइराला कैलाली
दीपेन्द्रबहादुर बम बैतडी
विद्यादेवी तिमिल्सिना बाजुरा
प्रसिस महरा डोटी
कल्पना केसी कञ्चनपुर
कालिबहादुर सहकारी कालिकोट
गोपालमान सिंह मोरङ
आदिवासी जनजाति
भीष्मराज आङ्दम्बे पाँचथर
थलकुमार लिंखा संखुवासभा
विजय सोम्बाहाम्फे तेह्रथुम
गीता गुरुङ सोलुखुम्बु
गीताकुमारी सेन्दाङ ताप्लेजुङ
सविता राई सुनसरी
प्रेमिका रानामगर इलाम
निर्मला गुरुङ सुनसरी
मनहरी श्रेष्ठ धनुषा
शान्ताकुमारी तामाङ धादिङ
नियती सिंह काठमाडौं
ग्याल्जे शेर्पा रामेछाप
पेम्बाछिरिङ तामाङ रसुवा
सेतेमान तामाङ धादिङ
महेन्द्र थिङ नुवाकोट
विनोदप्रकाश कायस्थ भक्तपुर
जगतबहादुर तामाङ नुवाकोट
गणेशमान चक्रधर भक्तपुर
भीमसेनदास प्रधान काठमाडौं
नारायण श्रेष्ठ काठमाडौं
डा.गंगालक्ष्मी अवाल भक्तपुर
रेनुका काउचा बागलुङ
कमला राजभण्डारी काठमाडौं
सर्मिला श्रेष्ठ मकवानपुर
छिरिङ डोल्मा शेर्पा दोलखा
जगतबहादुर बराम गोरखा
आइबहादुर गुरुङ कास्की
रोमी गौचन थकाली मुस्ताङ
माया राना स्याङजा
झकबहादुर पुन गुल्मी
पुष्पा श्रेष्ठ रोल्पा
सुनिताकुमारी सुवेदी श्रेष्ठ
तौला राना कञ्चनपुर
ताराबहादुर लामा हुम्ला
सरस्वती श्रेष्ठ दैलेख
मधेशी
चन्द्रेश्वर शर्मा खत्वे सुनसरी
चन्दन झा सप्तरी
रामसुन्दर महरा धनुषा
कन्चनाकुमारी पासवान महोत्तरी
निनु कर्ण महोत्तरी
कविता यादव सप्तरी
सुजाता देवी पर्सा
परमिला महतो धनुषा
औरमिलाकुमारी यावद धनुषा
डा.चन्द्रमोहन यादव धनुषा
महेन्द्र यादव सप्तरी
रामनरेश कुशवाहा बारा
राजेन्द्र जयसवाल बारा
प्रियन्का दास बारा
डा.चन्द्रमोहन यादव धनुषा
दुखिराम लोनिया बाँके
मिश्रीलाला यादव बर्दिया
दिपनारायण वर्मा बाँके
दलित
मनुमाया विश्वकर्मा झापा
पवित्रा सुनार मकवानपुर
हरिशरण नेपाली काठमाडौं
सुन्दर स्नेही बझाङ
देविका नेपाली दाङ
ललिता सुनार अर्घाखाँची
मानबहादुर नेपाली रुकुम
हजारी नेपाली वादी जाजरकोट
टेकबहादुर विक अछाम
हरिना कामी डडेल्धुरा
थारु
डा.प्रमिला गच्छदार मोरङ
सत्यनारायण चौधरी उदयपुर
रामानन्द चौधरी (ललन) धनुषा
मिनराज चौधरी रुपन्देही
सन्तप्रसाद चौधरी रुपन्देही
प्रतिमा चौधरी बर्दिया
रिताकुमारी चौधरी कैलाली
मुस्लिम
जलिम अख्तर मिया सुनसरी
नग्मा शाहिद सुनसरी
मो.अन्सार खाँ सर्लाही
सहजान खातुन रौतहट
अकिल मिया कपिलवस्तु

Advertisement Banner
Previous Post

बबिनाको नयाँ वर्षको कोसेली ‘तिमीलाई देखे पछि’ सार्वजनिक

Next Post

६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

Editorial Team

Editorial Team

Next Post
६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

Recommended

President Mrs. Bidya Devi Bhandari addressed the Annual Conference of the Boao Forum for Asia 2022

President, Vice President, PM Deuba extend greetings on the occasion of Bakar Eid

4 years ago
सिआइबीलाई तत्कालै एक करोड उपलब्ध गराउने सरकारको निर्णय

सिआइबीलाई तत्कालै एक करोड उपलब्ध गराउने सरकारको निर्णय

4 months ago

Don't Miss

RSP Chairperson Rabi Lamichhane hospitalised after leg injury

Rabi Lamichhane expressed confidence that the “flight” being carried out by the government under his RSP leadership will safely reach its intended destination

August 8, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal-Oman agreement to promote Nepali products and services in Oman

August 8, 2026
Nepali Congress general convention to be held on schedule: Pradip Paudel

Nepali Congress general convention to be held on schedule: Pradip Paudel

August 8, 2026
Seven parties form new ‘Progressive Front’ in Nepal

Seven parties form new ‘Progressive Front’ in Nepal

August 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.