काठमाडौँ — तीन प्रज्ञा प्रतिष्ठानका तीन जना कुलपतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त तीन कुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको सिफारिसमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नारदमणि हार्तम्छाली कुलपतिमा नियुक्त भएका हुन् ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.