Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

Editorial Team by Editorial Team
April 8, 2026
in News, World
0
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
तेहरान- इरानको रिभोलुसनरी गाड्र्सले होर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने महत्वपूर्ण समुद्री मार्ग इरानका ‘शत्रु’ सँग सम्बन्धित बन्दरगाहतर्फ जाने र त्यहाँबाट आउने जहाजका लागि बन्द गरिएको घोषणा गरेको छ । विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त संवेदनशील मानिने यस मार्गमा लगाइएको प्रतिबन्धले क्षेत्रीय तथा विश्वव्यापी समुद्री यातायातमा तनाव थपिएको छ ।
उपलब्ध तथ्याङ्क अनुसार, पछिल्लो २४ घण्टामा होर्मुज जलडमरूमध्यको पश्चिमी खाडी क्षेत्रमा कुल दुई हजार २६८ वटा जहाजले आफ्नो पहिचान सङ्केत प्रसारण गरेका छन् । तीमध्ये ४७ वटा अत्यन्त ठूलो क्षमताका कच्चा तेल बोक्ने ट्याङ्कर रहेका छन् भने ९ वटा ठूलो परिमाणमा तरल ग्यास ढुवानी गर्ने जहाज छन् । यसले उक्त क्षेत्रमा ऊर्जा ढुवानीको उच्च सक्रियता अझै कायम रहेको देखाउँछ, यद्यपि सुरक्षा जोखिम बढिरहेको छ ।
युद्ध सुरु भएयता यस मार्ग प्रयोग गर्ने जहाजको प्रकृतिमा उल्लेखनीय परिवर्तन देखिएको छ । विश्लेषण अनुसार, कुल आवतजावत मध्ये करिब ४९ प्रतिशत जहाज अमेरिका, युरोपेली सङ्घ तथा बेलायतद्वारा प्रतिबन्धित सूचीमा परेका छन् । यसले अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद पनि यस्ता जहाज सक्रिय रूपमा सञ्चालनमा रहेको देखाउँछ ।
विशेष गरी तेल र ग्यास ढुवानी गर्ने ट्याङ्करको हकमा अवस्था झनै स्पष्ट देखिन्छ । यस प्रकारका जहाजको कुल यात्रा मध्ये करिब ६५ प्रतिशत प्रतिबन्धित जहाजले गरेको पाइएको छ, जसले ऊर्जा आपूर्ति शृङ्खलामा जोखिम र अनिश्चितता बढाएको सङ्केत गर्दछ । होर्मुज जलडमरूमध्यमा देखिएको यो अवस्था विश्व ऊर्जा बजार, समुद्री व्यापार तथा भूराजनीतिक स्थिरताका लागि गम्भीर चिन्ताको विषय बन्न सक्ने विश्लेषकले बताएका छन् ।
Advertisement Banner
Previous Post

प्रधानमन्त्री बालेनले आज विभिन्न मुलुकका राजदूतसँग सामुहिक छलफल गर्दै

Next Post

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

Editorial Team

Editorial Team

Next Post
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

Recommended

Countries in Europe and Central Asia gather to address challenges in ensuring food security and sustainable agrifood systems

Countries in Europe and Central Asia gather to address challenges in ensuring food security and sustainable agrifood systems

4 years ago
Nepal: Lapsed life insurance policies rise while surrender numbers decline

Life insurance surrenders fall in Nepal, but policy lapses remain a concern

8 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.