Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक

Editorial Team by Editorial Team
April 10, 2026
in Nepal, News
0
नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सरकारले नागढुंगा सुरुङ प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ । यस्तो दर २६ साउन २०८२ मा तय भएको थियो । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार दस्तुर दर सार्वजनिक गरेको हो ।
सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौं छिर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्ने छ । मिनीबस, मिनी ट्रिपर/ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ तिर्नुपर्छ ।
बस, ट्रक (सिंगल रियर एक्सल)को हकमा काठमाडौं छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ दस्तुर तोकिएको छ । मल्टी एक्सल ट्रक/सवारी साधन र भारी उपकरणलाई भित्र छिर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ

Advertisement Banner
Previous Post

योजना आयोगमा ६ सदस्य नियुक्त

Next Post

५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर

Editorial Team

Editorial Team

Next Post
५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर

५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर

Discussion about this post

Recommended

East Bengal FC win Inaugural SAFF Women’s Club Championship,defeating Nepal’s APF Club 3–0 in the final

East Bengal FC win Inaugural SAFF Women’s Club Championship,defeating Nepal’s APF Club 3–0 in the final

4 months ago
Australia, Nepal mark 65 years of diplomatic relations

Australia, Nepal mark 65 years of diplomatic relations

5 months ago

Don't Miss

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

April 10, 2026
विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

April 10, 2026
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

April 10, 2026
बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु

बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.