काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताबीच भेटवार्ता भएको छ ।सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाल लगायतका नेताहरूबीच छलफल भएको हो ।
सो क्रममा संयुक्त समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् ।त्यस्तै, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको बताइएको छ
Trending Now
- Egypt announces new archaeological discoveries near Luxor
- Sri Lanka President launches National Initiative for R&D Commercialization
- Nepal recognises contribution of Indian diaspora at Pravasi Bharatiya Divas
- US: Out-of-control wildfire in Los Angeles kills 10
- Jaipur Literature Festival 2025 hosts a Glittering Delhi Preview
- Farewell to the Women’s U-19 Team for the World Cup
- Over 52,000 Syrians return home from Turkey
- अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
- Ukraine claims 13 of its citizens killed in latest Russian attack
- LA wildfires become most expensive in US history: Death toll rises