Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

मोतिशोभा श्रेष्ठका दुई कृति लोकार्पण

Editorial Team by Editorial Team
July 17, 2022
in Book Releases, Literature
0
मोतिशोभा श्रेष्ठका दुई कृति लोकार्पण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाल भाषामा लेखिएको मोति शोभा श्रेष्ठको ‘नेपाल भाषाका लघु उपन्यास संग्रह’ र ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक लोकार्पण भएको छ ।

नेपाल भाषा एकाडेमीका कुलपति रत्न धाख्वाको प्रमुख आतिथ्यतामा आइबार मोतिशोभाको कृतिसहित सिर्जना श्रेष्ठ र सविना श्रेष्ठको नेपाल भाषाका दुई कविता संग्रहको लोकार्पण भएको हो ।

लेखिका मोतिशोभाका लघुउपन्यासहरूमा नेपाली समाजमा महिलाको जीवनसँग गाँसिएका केही महत्त्वपूर्ण पक्षहरूलाई सरल भाषामा दर्साइएको उनले बताइन् ।

आफ्ना कविताहरूमा मान्छे मन र मानव जीवनका भावनात्मक यात्रा अनि त्यसभित्रका आरोहअवरोहबीच अलमलिएका मान्छेको परिचय, माया र सम्बन्धका आमाहरू प्रस्ट रुपमै भेट्न सकिने सृजना श्रेष्ठले बताइन् ।

त्यस्तै आफूद्वारा लिखित कविताहरूमा प्रकृति, सौन्दर्य, जीवन र समयका विभिन्न अध्यायहरू कोरिएको भेटिने कवियत्री सविना श्रेष्ठले बताइन् । लेखकद्वय सृजना र सविना मोतिशोभाकी छोरीहरू हुन् । यी पुस्तक यसअघि नै नेपाली भाषामा प्रकाशित भइसकेका छन् ।

Advertisement Banner
Previous Post

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Next Post

प्रा. डा. कृष्णप्रसाद पौडेलको कृति ‘लय छुटेको समय’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
प्रा. डा. कृष्णप्रसाद पौडेलको कृति ‘लय छुटेको समय’ सार्वजनिक

प्रा. डा. कृष्णप्रसाद पौडेलको कृति ‘लय छुटेको समय’ सार्वजनिक

Recommended

नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ

नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ

4 months ago
रास्वपाले गर्यो आफ्नो बाचापत्र सार्वजनिक

रास्वपाले गर्यो आफ्नो बाचापत्र सार्वजनिक

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.