Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

छिरिङ शेर्पालाई नेपाल नेशन्स अवार्ड २०२५’मा दुई अवार्ड

Editorial Team by Editorial Team
January 1, 2026
in Nepal, News, Sports
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं--नेपाली कला, नृत्य र साहसिक काममा अन्तर्राष्ट्रिय पहिचान बनाएकी कलाकार छिरिङ शेर्पाले राजधानीमा सम्पन्न ‘नेपाल नेशन्स अवार्ड २०२५’मा दुई अवार्ड जितेकी छन्।
उनले शेर्पा मातृभाषा गीत ‘स्यारखुम्बुकी साम्दिनी’बाट ‘बेस्ट मोडल फिमेल-मदर ल्याङ्वेज सङ’ तथा शेर्पा फिल्म ‘टिनछेन फामा’बाट ‘बेस्ट एक्ट्रिस’ अवार्ड जितिन् । मन खुसी फाउन्डेसन बागमती प्रदेश तथा करण ड्रिम्स फाउन्डेसन केन्द्रीय समितिको आयोजनामा अवार्ड भएको हो ।
छिरिङ ‘डान्सिङ विथ द स्टार्स नेपाल २०२२’की विजेता हुन् । उनले सन् २०२२ मै कालापत्थरमा भएको ‘हाइएस्ट अल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन लेण्ड पेयर’ विधामा गिनिज वल्र्ड रेकर्ड कायम गरेकी थिइन् । उनी सगरमाथा आरोही, मोडल, अभिनेत्री तथा इभेन्ट अर्गनाइजरका पनि हुन् ।
युवा तथा खेलकुद मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, बेलकोटगढी नगरपालिका (नुवाकोट) र चन्द्रागिरी नगरपालिका (काठमाडौं) को समन्वय रहेको कार्यक्रममा बागमती प्रदेशकी पूर्व उपसभामुख राधिका तामाङ, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष तथा गायक प्रकाश कटुवाल, मन खुसी फाउन्डेसनका संस्थापक अध्यक्ष तथा समाजसेवी मानबहादुर तामाङलगायतको उपस्थिति थियो । अवार्डको संयोजक दिनेश तामाङ तथा अध्यक्ष करण तामाङ थिए ।

Advertisement Banner
Previous Post

नयाँ वर्ष सन् २०२६ सुरु

Next Post

आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र राष्ट्रिय पोशाक पनि मनाइँदै

Editorial Team

Editorial Team

Next Post
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र राष्ट्रिय पोशाक पनि मनाइँदै

आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र राष्ट्रिय पोशाक पनि मनाइँदै

Recommended

गगनलाई साथ लिएर जानुपर्ने शेखर पक्षकाे निष्कर्ष

गगनलाई साथ लिएर जानुपर्ने शेखर पक्षकाे निष्कर्ष

3 months ago
France to Expand Nuclear Arsenal, President Macron Announces

France to Expand Nuclear Arsenal, President Macron Announces

1 week ago

Don't Miss

काँग्रेसको हार ! जिम्मेवारी र नेतृत्वको निरन्तरताः गगन थापाको राजीनामा समाधान होइन

काँग्रेसको हार ! जिम्मेवारी र नेतृत्वको निरन्तरताः गगन थापाको राजीनामा समाधान होइन

March 11, 2026
ADB Supports Nepal’s Digital Transformation Toward High‑Impact Services for Citizens and Businesses

ADB Supports Nepal’s Digital Transformation Toward High‑Impact Services for Citizens and Businesses

March 10, 2026
Chinese Envoy Zhang calls on Minister Aryal

Chinese Envoy Zhang calls on Minister Aryal

March 10, 2026
Rastriya Swatantra Party (RSP) crosses 5 million votes in PR tally; counting continues

Rastriya Swatantra Party (RSP) crosses 5 million votes in PR tally; counting continues

March 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.