Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

Editorial Team by Editorial Team
March 31, 2026
in Awards, Feature, Literature, Nepal, News
0
यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं–यशस्वी प्रज्ञा प्रतिष्ठानले यशस्वी पुस्तक पुरस्कार २०८१को लागि पुस्तक आह्वान गरेको छ ।
नेपाल तथा नेपाल बाहिरका नेपाली लेखकहरुले लेखेका नेपाली तथा अंग्रेजी भाषाका पुस्तकहरुको आह्वान गरिएको हो । २०८१ चैत मसान्तसम्म लेखिएका किताबहरु पुरस्कारको लागि आह्वान गरिएको छ ।
पुस्तकहरु लेखक तथा प्रकाशकहरुले यशस्वी प्रज्ञा प्रतिष्ठानको कार्यालय घटेकुलो, काठमाडौँमा २०८३ वैशाख १७ गते सम्म बुझाउनुपर्ने छ ।
पुरस्कृत पुस्तकलाई २०८३ जेष्ठ २३ गते शनिबार हुने चौथो काठमाडौं कलिंग–साहित्य महोत्सवमा पुरस्कार प्रदान गरिने यशस्वी प्रज्ञा प्रतिष्ठानकी निर्देशक रञ्जना निरौलाले जानकारी दिइन् । पुरस्कृत पुस्तकले बीस हजार राशी पाउनेछन् र सम्मानपत्र पाउने छन् ।

Advertisement Banner
Previous Post

PM Balen Shah begins discussion with lawmakers

Next Post

PM Shah sits for discussions with lawmakers representing Sudurpaschim Province

Editorial Team

Editorial Team

Next Post
PM Shah sits for discussions with lawmakers representing Sudurpaschim Province

PM Shah sits for discussions with lawmakers representing Sudurpaschim Province

Recommended

New Program will Reduce Water Scarcity, Protect Ecosystems in China’s Yellow River Basin

New Program will Reduce Water Scarcity, Protect Ecosystems in China’s Yellow River Basin

4 years ago
Third edition of the Lumbini International Peace Festival commenced

Third edition of the Lumbini International Peace Festival commenced

3 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.