Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य

Editorial Team by Editorial Team
March 4, 2026
in News, World
0
बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- – बेलायतले अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानका विद्यार्थीका लागि विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’ लगाएको घोषणा गरेको छ ।साथै अफगानिस्तानका नागरिकका लागि वर्क भिसा व्यवस्था पनि अन्त्य गरिएको छ ।
बेलायतले मंगलबार जारी गरेको विज्ञप्तिमा सन् २०२१ देखि २०२५ बीच यी चार देशका विद्यार्थीबाट गरिएको शरणार्थी आवेदनमा ४७० प्रतिशतभन्दा बढी वृद्धि भएको उल्लेख गर्दै भिसा प्रणालीको दुरुपयोग रोक्न असाधारण कदम चालिएको जनाएको छ।
गृह सचिव शबाना महमुदले भनिन्, “बेलायतले युद्ध र उत्पीडनबाट भागेर आएकालाई सधैँ शरण दिनेछ, तर हाम्रो भिसा प्रणालीको दुरुपयोग गरिनु हुँदैन। त्यसैले म हाम्रो उदारताको दुरुपयोग गर्न खोज्ने नागरिकलाई भिसा अस्वीकार गर्ने अभूतपूर्व निर्णय गर्दैछु।”बेलायतमा आप्रवासन मुख्य राजनीतिक एजेन्डा बनेको छ । नयाँ नीति तत्काल लागू हुने जनाइएको छ।

Advertisement Banner
Previous Post

Nepal Oil Corporation bans fuel hoarding

Next Post

३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

Editorial Team

Recommended

जेनजीका चार समूहको संयुक्त वक्तव्यः उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

जेनजीका चार समूहको संयुक्त वक्तव्यः उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

4 months ago
Gautam Adani Announces Rs 100 Cr Contribution to Indology Mission

Gautam Adani Announces Rs 100 Cr Contribution to Indology Mission

4 months ago

Don't Miss

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै

March 26, 2026
काँग्रेस महाधिवेशनतर्फ अग्रसर, यस्तो छ केन्द्रीय समितिले पारित गरेको कार्यतालिका

काँग्रेस महाधिवेशनतर्फ अग्रसर, यस्तो छ केन्द्रीय समितिले पारित गरेको कार्यतालिका

March 26, 2026
First woman appointed as Archbishop in 1400 years

First woman appointed as Archbishop in 1400 years

March 26, 2026
इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.